काठमाडौं बैशाख २९ , उपत्यकामा विश्वव्यापी महामारीको प्रारुपमा फैलिएको कोभिड १९-को संक्रमणको जोखिम बाट जोगाउन उपत्यका र आसपासमा रहेको नगरपालिका मध्ये किर्तिपुर नगरपालिकाको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको छ । मुलुकमा जारी लकडाउनका वीचपनि लुकिछिपी उपत्यका प्रवेश गर्ने नाकामध्ये किर्तिपुर र आसपासका क्षेत्रबाट समेत त्यस्ता थुप्रै प्रवेश मार्ग रहेका छन ।
यसै परिवेसमा हाम्रा सहकर्मी अनुप प्रधानले किर्तिपुर नगरपालिकाका उपप्रमुख सरस्वती खड्का संग जारी लकडाउन र लकडाउन प्रताडित नागरिकका लागि राहत वितरण संगै अन्य महत्वपूर्ण विषयमा केन्द्रीत रहेको गरिएको भिडियो वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
वार्ताका क्रममा उप प्रमुख खड्काले किर्तिपुर नगरपालिकाले मात्र चाहेर पनि लुकिछिपी अनियन्त्रित प्रवेशलाइ रोक्न नसक्ने बताउदै यसको लागि उपत्यका र आसपासका सवै पालिकाको सहकार्य आवश्यक रहेको बताए । यद्यपी नगरपालिकाको तर्फबाट किर्तिपुरको सवै नाकाको अनुगमन गर्ने क्रममा एम्बुलेन्समार्फत हुँदै आएको अवान्छित क्रियाकलापलाइ नियन्त्रणमा लिदै सुरक्षा व्यवस्थालाइ चुस्त दुरुस्त राख्ने काम भएको बताए ।
त्यस्तै उहाँले लकडाउन कारण सिर्जित असहज परिस्थतीलाइ सम्बोधन गर्दै सरकारले जारी गरेको निर्देशन अनुरुप सवै खालका प्रताडित नागरिकलाइ राहत वितरण गरेको जानकारी दिदै उपत्यका प्रवेशगर्ने जो कोहिलाइ पनि नियन्त्तण गर्नका लागिघरधनीको पनि त्यतिकै महत्पूर्ण भूमिका रहको र घरधनीले यदि त्यस्तो समस्या सिर्जना भए तत्काल वडा कार्यालयमा खवर गर्दै समाधानका उपाए अवलम्न गर्न आग्रह समेत गर्नु भएको छ । त्यस्तै उहाँँले उपत्यका प्रवेश गर्ने नाकामा कडा सुरक्षाका साथ नियमन गर्दै सुरक्षा व्यवस्था कायम गर्नुपर्नेमा जोड दिएकी छिन ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गर्दै
- संसद विघट कदमविरुद्ध वडास्तरमा हुने प्रदर्शनमा सहभागी हुन सभापति देउवाको अपिल
- जग्गा किर्ते गरी ७२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा नासु श्रेष्ठ र शाखा अधितकृत दाहाल पक्राउ
- उपत्यकाका १ सय ४५ सहित थप ३ सय १८ जनामा कोभिड संक्रमण ,थप ६ को मृत्यु
- ३५ जना पत्रकारलाइ कोभिड सङ्क्रमणविरुद्ध लेखनवृत्ति पत्रकारिता सम्मान
- ललितपुर मालपोतका नासु श्रेष्ठ घुस रकमसहित रङ्गेहात पक्राउ
- भारत सरकारको तर्फबाट नेपाललाई १० लाख डोज कोभिडविरुद्धको खोप अनुदान प्राप्त
- विश्वप्रकाशको बहुप्रतिक्षित टेलिभिजन कार्यक्रम ऐना आजबाट प्रशारण हुँदै
- अक्सिजन प्लान्ट स्थापनाका लागि ललितपुर महानगरले दियो १ करोड रुपैया
- भारतले नेपाललाई अनुदानमा कोभिड विरुद्धको खोप उपलब्ध गराउँदै
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान