सोमवार, कार्तिक १०, २०७७

थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टिभएसंगै संक्रमितको सख्या ५७ पुग्यो

काठमाडौं बैशाख १७, नेपालमा थप थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टिभएसंगै संक्रमितको सख्या ५७ पुगेको  छ । कोभिड संक्रमणको  देखिएका चारैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका क्रमस ३१, ४३, ४६  वर्षका पुरुष रहेका छन् ।

टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका १ पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिएका छन । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031