शुक्रबार, बैशाख ७, २०८१

जेठ २ गतेसम्म आन्तरिक तथा बाह्य हवाई उडान स्थगन,लकडाउनको निर्णय म.प. बैठकमार्फत  

काठमाडौं बैशाख १३ , कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले आन्तरिक एवं वाह्य हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यसअघि यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई सेवामाथि रोक लगाउने निर्णय गरेको थियो ।

त्यस्तै बैठकले मुलुकमा जारी लकडाउनको ३३औ नि सम्मको समिक्षा गर्दै यसैको कारणबाट मात्र मुलुकमा कोभिड संक्रणको अवस्थालाइ नियन्त्रणमा राख्न सकेको निष्कर्ष संगै अत्यावश्यक बस्तुको आपूर्ति समेत सहज रुपमा भइरहेको ठहर गरेको छ ।

साथै बैठकले जारी लकडाउन लाइ कति दिन थप्ने या नथप्ने भन्ने तय मन्त्रिपरिषद बैठकमार्फत निर्णय आउने जानकारी दिदै कोभिड नियन्त्रण र रोकथाम तथा उपचारका लागि आजको मिति समम् भएको प्रयासलाई थप शसक्त ढंगले अघि बढाउने निर्णय गरेको बैठकपनि सरकारका सचिव नारायण विडारीले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031