शुक्रबार, बैशाख ७, २०८१

नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमा स्थगित : सम्वद्ध मन्त्रालय

काठमाडौ चैत १९, नेपालमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सहित सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउदै गर्दा विश्वव्यापी महामारीको रुपमा कोभिड १९ को आतंक फैलिएसंगै नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ।

मन्त्रिपरिषद्को गत चैत ९ गते भएको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भ्रमण वर्षको कार्यक्रम औपचारिक रुपमा स्थगित भएको भ्रमण वर्ष सचिवालय पनि विसं २०७७ वैशाख १ गतेबाट विघटन गरिने जनाएको छ ।

सन् २०२० जनवरीमा राजधानीस्थित दशरथ रङ्गशालामा राष्ट्रति विद्यादेवी भण्डारीले एक भव्य कार्यक्रमकावीच नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031