मङ्लबार, बैशाख ११, २०८१

४.० म्याग्निच्यूडको भूकम्पको धक्का

काठमाडौ चैत २०,राष्ट्रिय भूकम्प मापन केन्द्रले अहिले राति ८ बजेर ५५ मिनेटको समयमा बझाङमा केन्द्र बनाउँदै ४.० म्याग्निच्यूडको भूकम्पको धक्का महसुुस भएको जनाएको छ ।त्यस्तै भूकम्पको धक्का डोटी लगायतका जिल्लामा महसुस भएको भूकम्प भूकम्प मापन केन्द्रद्वारा जानकारी दिएको छ ।

यसअघि गत चैत २ गते राती ८ बजेर ४५ मिनेटको समयमा कास्कीलाइ केन्द्र विन्दु बनाउँदै ५.० म्याग्निच्यूडको भूकम्प धक्का महसुस गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।