शुक्रबार, बैशाख ७, २०८१

सङ्क्रमित व्यक्तिका परिवारका १२ जनाको नमूना परीक्षण , रिपोर्ट आउन बाँकी :प्रवक्ता डा. देवकोटा

काठमाडौ चैत १९, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिड–१९ का सङ्क्रमण भएकाका परिवारका सदस्य, साथीको ट्रेसिङ ८४ प्रतिशत सकेको जानकारी दिनु भएको छ । आजको मिडिया ब्रिफिङ कोभिड–१९का सक्रमितसँग सम्बन्धित सबैको ८४ प्रतिशत कन्ट्र्याक ट्रेसिङ सकेको जानकारी दिनु भएको हो ।

त्यस्तै प्रवक्ता देवकोटाले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहनुभएका सङ्क्रमित व्यक्तिका परिवारका १२ जनाको नमूना परीक्षण गरिएको उनीहरुको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिदै अहिलेसम्म १ हजार १३३ को कोभिड–१९ परीक्षण गरिसकिएको बताउँदै  हाल र धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानले ५ जनाको परीक्षण गरिसकेको र सुर्खेत, धनगढी र बुटवलमा बिहीबारदेखि परीक्षण सुरु हुने जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031