शुक्रबार, बैशाख ७, २०८१

ललितपुरको प्राचिन वस्ती खोकनामा पिउने पानीको काकाकुल

  • अनुप प्रधान

काठमाडौ वैशाख ४, ललितपुरको प्राचिन वस्ती खोकनामा पछिल्लो समय दैनिक पिउने पानीको चरम अभाव भएको स्थानीयले गुनासो गरेका छन ।पटक – पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनवाइ नभएको बताउँदै उनिहरुले भने -१५ दिनको अन्तरालमा एक पटक टयाङ्कर बाट पानी वितरण हुन्छ । तर त्यो पानीले के गर्नु भन्ने प्रश्न गर्दै स्थानियले भने।

यहाँ स्थानीय निर्वाचनको समयमा यो गर्छु त्यो गर्छु भन्दै आश्वासन दिदै निर्वाचित भएका स्थानीय सरकारले पानीको समेत व्यवस्थापन गर्न नसकेको गुनासो गरेका छन ।  एकातर्फ कोभिड संक्रमणको जोखिम अर्कोतर्फ पिउने पानीको काकाकुल रहेको बताए । दिनहुँ खानेपानीको लागि लाम लाग्नुपर्ने बाध्यताका कारण खोकनाका स्थानीय महिला आजित रहेको हाम्रा सहकमीले जनाएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031