बिहिबार, बैशाख १३, २०८१

लकडाउन अवज्ञा गरेको अभियोगमा शाही पक्राउ

काठमाडौ बैशाख ९ सरकारद्दरा जारी बन्दाबन्दी आदेशको अवज्ञा गरेको भन्दै प्रहरीले ललितपुरको सुनाकोठीबाटबाट ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ परेको छ । लकडाउन आदेशका वीच राहत वितरणको नाममा होहल्ला गर्दै आदेशको उल्लंघन गरेकाले शाहीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरले जनाएको
छ ।

शाही यसअघि पनि पटक- पटक कहिले पत्रकारलाई गाली गरेर त कहिले विवादास्पद कार्यक्रम गरेकाले पक्राउ पर्नुको अलावा उनि  आवद्ध भनिएका नेपालका लागि नेपाली अभियानले समेत निष्काशन गरिसकेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।