शुक्रबार, बैशाख १४, २०८१

लकडाउनको ३४ औं दिन राजधानी र आसपासका क्षेत्र यस्तो देखियो [ हेर्नुस १२ फोटो]

काठमाडौ बैशाख १४,  कोभिड संक्रमणको जोखिम रोकथामका लागि सरकारले जारी गरेको लकडाउनको ३४ औं दिने राजधानीको नयाँ सडक, जमल, बसन्तपुर तीनधारा पाठशाला लगायत आसपासका क्षेत्रको छाँयाछवी ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।