शनिबार, बैशाख ८, २०८१

लकडाउनको अवज्ञा र प्रहरीको होल्ड (फोटो फिचर)

काठमाडौं बैशाख ३,  विश्वव्यापी महामारीको प्रारुपमा फैलिएको कोभिड १९ संक्रमणबाट जोगिन सरकारले जारी गरेको लकडाउन आदेशको अवज्ञा गर्दै अनावश्यक काममा वाहिर निस्कको भन्दै प्रहरीले राजधानी लगायतका विभिन्न स्थानमा दर्जनौं नागरिकलाइ होल्डमा राखेका छन । प्रहरीको अनेकन प्रयासका वाजुद पनि लकडाउनको अवज्ञा गर्ने सख्यामा कुनै कमि आउन सकेको छैन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।