मङ्लबार, बैशाख ४, २०८१

यस्तो छ दल विभाजन सम्बन्धी राजपत्रमा प्रकाशित अध्यादेश

काठमाडौं बैशाख १० , विश्वव्यापी कोरोना संक्रमणको कहर सर्वत्र फैलिदै गर्दा नेकपा नेतृत्वको सरकारले संविधानको मर्म विपरित सोमबार बसेको मन्त्रिपरिषद् बैठक मार्फत राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेशको सिफरिस गरेसंगै मुलुकको राजनैतिक वृत गर्माएको छ ।

सरकारले प्रस्तुत यी दवै अध्यादेशको सवालमा निर्णय गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष सिफरिस गरेको दुवै अध्यादेश केही घण्टाभित्र राष्ट्रपतिबाट स्वीकृत गर्दै जारी गरिएको छ

जारी अध्यादेशको सवालम प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस लगायतका सवै प्रतिपक्षदलले खरो विरोध गर्द सरकारको प्रस्तुत कदमलाइ सत्ता र शक्तिको उन्माद भएको बताउदै आइरहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।