शुक्रबार, बैशाख ७, २०८१

महानगरका विभिन्न वडामा राहत वितरण

अनुप प्रधान / काठमाडौं चैत २३, विश्वव्यापी कोभिड – १९को जोखिम बढ्न नदिन सरकारले जारी गरेको लकडाउन आदेशका कारण दैनिक गुजारा चलाउन समेत असहज स्थितीको चपेटामा परेका असङ्गठित क्षेत्रका ज्यालादारी, मजदूर नागरिकलाइ आज काठमाडौं महानगरका विभिन्न वडा क्रमस वडा न १५ १७ २० र २१ मा राहत वितरण गरिएको छ ।

त्यस्तै आजै मारवाडी सेवा समिति नेपालले नेपाल प्रहरी महानगरीय प्रहरी परिसर टेकुलाइ ५० थान PPE  हस्तान्तरण गरेको छ ।  परिसरका प्रहरी निरीक्षक अनिलकुमार अधिकारीलाइ समितिको तर्फबाट प्रवीन अग्रवालले उक्त सामाग्री हस्तान्तरण गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031