शुक्रबार, चैत्र १६, २०८०

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन

काठमाडौ बैशाख १७ , बलिउडका चर्चित अभिनेता ऋषि कपुरको आज बिहान ८ :४५ बजे निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। हाँको स्वास्थ्यमा समस्या भएपछि बुधवार राति एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएका ६७ वर्षीय अभिनेता कपुरको उपचारका क्रममा निधन भएको हो । बुधवारमात्र अर्का सिनेहस्ती इरफान खानको निधन भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।