शनिबार, बैशाख ८, २०८१

नेता काफ्लेको विवाह खर्च कोभिड राहत कोषलाइ

काठमाडौं बैशाख १५ , नेबि सघका पूर्वमहामन्त्री तथा नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्लेले आफ्नो विवाह खर्च कोरोना राहत कोषमा हस्तान्तरण गरेका छन् । केहि दिन अघि मात्र विवाह बन्धनमा बाधिएका नेता काफ्ले र उनकी धर्मपत्नी मेनुका अधिकारीले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई सोमबार स्वास्थ्य मन्त्रालय पुगेर रकम  हस्तान्तरण गर्नु भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।