बुधबार, बैशाख १२, २०८१

थप दुईजनामा कोभिड- १९ को सङ्क्रमण

 

काठमाडौं बैशाख १ , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले स रौतहटका १९ वर्षीय पुरुष तथा लम्कीकी ६५ वर्षीया महिलामा कोभिड –१९ को सङ्क्रमण देखिएको जानकारी दिनु भएको छ ।

मन्त्रालयको नियममित प्रेस मिटमा प्रवक्ता डा देवकोटाले जानकारी दिएसंगै नेपालमा १४ जना कोरोना सङ्क्रमितको सख्या १४ पुगेको छ ।

 त्यस्तै प्रवक्ता देवकोटाका अनुसार उनीहरु दुवै भारतबाट आएको जानकारी दिदै केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुलाई सङ्क्रमण देखिएको जानकारी दिनुभएको हो ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.01 #COVID-19

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.01#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Montag, 13. April 2020

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।