शुक्रबार, बैशाख १४, २०८१

घण्टाघरको घडी रोकियो

काठमाडौ चैत २१ , समय सुचकको पर्याय बनेको ऐतिहासिक र पुरातात्विक महत्वको घण्टाघर पछिल्लो समय ओझेलमा पर्दै आइरहेको छ । प्रविधिको फड्को संगै अहिले घण्टाघरको आवश्यकता र अनिवार्यतामा  क्रमभंग हुँदै समयको जनाउ दिइरहने घण्टाघरको घडीमा कसैको ध्यान पुग्न नसकेको देखिन्छ । हो यहि कारणले आज घण्टाघरको घडीमा ११ :४५ बजेको समयमा रोकिएको अवस्था छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।