शुक्रबार, बैशाख ७, २०८१

घट्यो पेट्रोलियम पदार्थको मूल्य , घट्दो मूल्य आज राती १२ बजेबाट लागू हुने

काठमाडौं चैत १९, कोभिड १९ को संक्रमण फैलिएसंगै अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको कमीका कारण पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट नै मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको जनाउँदै घटेको मूल्य आज राती १२ बजेबाट लागू हुने जनाएको छ ।

निगमका अनुसार घट्दो मूल्य अनुरुप काठमाडौंमा पेट्रोलको खुद्रा बिक्री प्रतिलिटर ९६ र डिजेल र मट्टितेलको खुद्रा बिकी मूल्य ८५ प्रतिलिटर कायम गरिएको छ । त्यस्तै हवाई ईन्धनमा प्रतिलिटर ७५ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ । तर खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031