शुक्रबार, चैत्र १६, २०८०

कोभिड संक्रमितको सख्या ५२ पुग्यो

काठमाडौं बैशाख १४ , झापाका थप एक व्यक्तिमा कोभिड संक्रमणको पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । संक्रमितमध्ये १६ जना उपचारपछि निको भइसकेका छन । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।