शनिबार, बैशाख ८, २०८१

काठमाडौं जिप्रकाबाट जारी सवारी पास लकडाउन अवधिभर मान्य हुने

काठमाडौ चैत २५, जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारद्दारा लकडाउन आदेशको क्रममा जारी गरेको सवारी सञ्चालन पास थप भएके लकडाउन अवधिभर समेत मान्य हुने जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले एक सूचना निकालेर विभिन्न मितिमा दिएको सवारी पास सरकारले लकडाउनको अवधि बढाउने निर्णय गरेसँग काठमाडौं प्रशासनले पनि सात दिने पासलाई लकडाउन अवधिभर मान्य हुने सूचना जारी गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।