बिहिबार, चैत्र १५, २०८०

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौ बैशाख ११ , प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आगामी बैशाख १७ गते सरकारले जारी गरेका दल विभाजन सम्बन्धी अध्यादेश लगायत मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक आव्हान गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कोभिड संक्रमण रोकथामका सम्बन्धमा भएका कार्य तथा पार्टीले गर्नसक्ने योगदानका बारेमा छलफल हुने बताईएपनि मुलत पछिल्लो समय मुलकमा सिर्जित राजनैतिक सरगर्मी केन्द्रीत हुने बैठकबाट काँग्रेसले आफ्नो थप नितिगत धारणा बकनाउँने तयारी गरेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।