शुक्रबार, चैत्र १६, २०८०

कतार सरकारद्दारा विभिन्न कसूरमा जेल परेका १७ नेपालीलाई आममाफी

काठमाडौ बैशाख १२ , विश्वव्यापी कोभिड १९ को संक्रमणलाइ दृष्टिगत गर्दै ः कतार सरकारले आफ्नो देशमा विभिन्न कसूरमा जेल परेका १७ नेपालीलाई आममाफी दिएको छ ।

दोहास्थित नेपाली दूतावासका अनुसार कतार सरकारको प्रस्तुत घोषणासंगै १७ नेपालीले आममाफी पाएको हो।

दुतावसका अनुसार आम माफि पाउनेमा लागू औषध कारोवारजन्य कसूरमा सजाय भोग्दै आएका १३, चोरी दुई तथा मादक पदार्थ कारोबार र ठगीको कसूरमा सजाय भुक्तान गरिरहेका नेपाली रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।