बिहिबार, बैशाख १३, २०८१

उच्च सतर्कता सहित सुरक्षित रहन महानगर प्रमुख शाक्यको आग्रह

काठमाडौँ बैशाख १,  विश्वव्यापी कोभिड- १९ संक्रमणको बढ्दो उच्च् जोखिमका वीच मनाउँदै गरेको नव वर्ष ०७७को शुभारम्भको शुभकामना दिदै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जोखिमको यस घडिमा आवश्यक उच्च सतर्कता सहित सुरक्षित रहन सम्पूर्ण महानगरवासीलाइ शुभकामना दिनु भएको छ।

त्यस्तै शुभकामना दिने क्रममा महानगर प्रमुख शाक्यले अरु के भने हेर्नुस यो भिडियो…

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।