शुक्रबार, चैत्र १६, २०८०

आरडीटी’ र ‘पीसीआर’दुवै प्रविधिमार्फत् ४७ हजार ४९६ जनाको परीक्षण : प्रवक्ता देवकोटा

काठमाडौं बैशाख १२ , कोरोनाभाइरस कोभिड–१९  परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको ‘मिडिया ब्रिफिङ’मा शुक्रबार मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले देशभर अहिलेसम्म ‘आरडीटी’ र ‘पीसीआर’ प्रविधिमार्फत् ४७ हजार ४९६ जनाको परीक्षण गरिएको जानकारी दिनु भएके छ ।

त्यस्तै उहाँले बिहीबार संक्रमण पुष्टि भएको भोजपुरका २६ वर्षीय पुरुषको सम्पर्कमा आएका उदयपुरका आफन्तको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको जानकारी दिदै गाउँपालिकादेखि महानगरपालिकासम्म विशेष टोली परिचालन गर्दै परीक्षण्को दायरा बडाउने जानारी दिनु भएको छ ।  यसको लागि मन्त्रालयले जनस्वास्थ्य अधिकृत, प्रयोशालाका कर्मचारी र नर्ससहित गाउँपालिकामा १ , नगरपालिकामा २ , उपमहानगरपालिकामा ३ र महानगरपालिकामा ५ टोली परिचालन गर्ने तयारी गरेको समेत जानकारी दिनुभएको छ ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.12

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.12#COVID-19

Gepostet von Ministry of Health and Population-Nepal am Freitag, 24. April 2020

यसैवीच पत्रकार सम्मेलनमा मुस्लिम आयोगका अध्यक्ष समीममियाँ अन्सारीले काठमाडौं उपत्यकाका मस्जिदहरुमा बस्दै आएका धर्मगुरु र कर्मचारीहरुको स्वाब परीक्षण गरिएकोजानकारी दिदै शनिबारबाट सुरु हुने रमजानमा पनि मस्जिदमा नगइ घरमै नमाज पढ्न आग्रह गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।