बुधबार, बैशाख ५, २०८१

आरडीटी परीक्षणमा पोजेटिभ देखिएका दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौं बैशाख १०, काठमाडौको त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारका कैदीलाई स्वास्थ्य परीक्षणमा खटिएका दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । यसअघि र्‍यापिड टेस्टको क्रममा कोरोना पोजेटिभ देखिएको थियो ।

र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएसंगै ती दुवै नर्सको स्वाब नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिमार्फत परीक्षण गर्दा दुवैको रिपोर्ट नेगेटिभ आएको टेकु अस्पतालले जनाएको छ ।

पछिल्ले डेटाअनुसार नेपालमा ४२ जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ भने ५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031