बिहिबार, बैशाख १३, २०८१

अनाथका उपर नाथ ,भोकालाई भोजन,प्यासालाई पानी [फोटो फिचर]

काठमाडौं बैशाख १०, कोभिड संक्रमणका कारण मुलुकमा जारी बन्दाबन्दी आदेशका कारण दैनिक गुजारा गर्न समेत असहज भएका नागरिका लागि अनाथका उपर नाथ भन्ने भनाइलाइ चरितार्थ गर्दै भोकालाई भोजन,प्यासालाई पानी भन्दै राजधानीको खुलामञ्चमा  गोरखनाथ आश्रम हाडिगाउबाट योगी महाराज बिश्वनाथ बाबाको पहलकद्मीमा सन्चालन भैरहेको छ । त्यहि क्रममा खाना खुवाउने अभियान अन्र्तत दैनिक गुजारा गर्न र विचल्लीमा परेका नागरिक खाना खादै ।