सोमवार, कार्तिक १०, २०७७

सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने २ सय ४२ जनाको रिपोर्ट नेगेटिभ

काठमाडौं बैशाख ३ , काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित सनसिटी अपार्टमेन्टको ‘ब्लक ए’ मा बस्ने बस्ने दुईजनामा कोरोना  संक्रमण पुष्टि भएसंगै अपार्टमेन्ट नै सिल गर्दै त्यहाँबस्ने संक्रमित परिवारको घरमा काम गर्ने दुई युवकसहित २ सय ४२ जनाको आरडीटी विधिबाट कोभिड – १९ संक्रमण परीक्षण गर्दा सवैको नतिजा नेगेटिभ आएको हो ।

यद्यपी पाँच वटा ब्लक रहेको अपार्टमेन्टमा पहिलो चरणमा ’ब्लक ए’ मा मात्रै परीक्षण गरिएपनि अपार्टमेन्टका सवै ब्लकका व्यक्तिमा समेत कोभिड परीक्षण गर्नु पर्ने आवाज समेत  मुखरित भएका छन ।

पाँच वटा ब्लक मध्ये ५ चैतमा बेलायतबाट आएका एकै परिवारका तीन जनामा र्‍यापिड टेस्ट गर्दा १ वैशाखमा कोरोना पोजिटिभ देखिएपछि उनीहरूको पुनः पीसीआर विधिबाट परीक्षण गरिएको थियो । दुवै संक्रमितअहिले पाटन अस्पतालको आइसोलेसन वार्डमा उपचार गराइरहेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031