बिहिबार, साउन १४, २०७८

यस्तो छ नेपालीको गौरव : विक्रम संवतको वैज्ञानिक महत्त्व (भिडियोसहित)

काठमाडौं बैशाख १ ,  आजबाट  विक्रम संवतको नयाँ वर्ष २०७७ शुरु हुँदै गर्दा ज्योतिषी दीपक सुवेदीले यसको वैज्ञानिक महत्त्वको बारेमा प्रकाश पारेका छन् । सुवेदीले आफ्नो युट्युब च्यानलमार्फत सो कुरा बताएका हुन् ।

यसै सन्दर्भमा ज्यो. सुवेदीले विक्रम संवतको यसको वैज्ञानिकता छर्लङ्ग्याएका छन् । जसले गर्दा विक्रम संवतको बारेमा यसवीचमा उठ्दै आएको यावत प्रश्नको समेत दिदै विक्रम संवतजस्तो वैज्ञानिक संवत नेपालीको गौरवको विषय भएको बताएका छन । यसै क्रममा विषय विक्रम वैज्ञानिकता र महत्त्व ज्यो. सुवेदीले दिएको अभिव्यक्ति यहाँ प्रस्तुत गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031