आइतवार, अशोज ३, २०७८

थप एक १९ वर्षीया कोभिड संक्रमित किशोरी उपचारपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौं बैशाख १३ , नेपाल कोभिड १९ को संक्रमितको सख्या ४९ पुग्दै गर्दा उपचार पछि निो भएर घर फर्किनेका सख्या ११ पुगेको छ ।  धौलागिरी उप प्रादेशिक अस्पतालमा उपरचाररत   शुक्रवार राती संक्रमित १९ वर्षीया किशोरी ४ साताको उपचारपछि डिस्चार्ज भएसंगै निको हुनेका सख्या ११ पुगेको हो ।

बेल्जियमबाट गत चैत ४ गते क्यु आर ६५२ नम्बरको कतार एयरवेजको जहाजवाट नेपाल आएकी अंशु सापकोटा लाइ चैत १५ गते कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएपछि उनको धौलागिरी उप प्रादेशिक अस्पतालमा उपरचार भएको थियो ।

त्यस्तै उपचार पछि डिस्चार्ज भएकी सापकोटाले अत्मवलले कोरोना लाई परास्त गरेको भन्दै उपचारको क्रममा सहयोग गर्ने सवैमा धन्यवाद दिएकी छिन् । यसको औपचारिक पुष्टि आज मन्त्रालयले प्रेस मिट मार्फत गर्ने थाह भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031