मङ्लबार, जेष्ठ १०, २०७९

चिकित्सकत्रय कुटपिट प्रकरण: महाराजगञ्जका प्रनाउ लम्साललाइ जिम्मेवारीबाट हटाइयो

काठमाडौ बैशाख ४, बुधवार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका चिकित्सकत्रयमाथि कुटपिट छानविनका लागि नेपाल प्रहरीको तर्फबाट गठित छानविन समितिले घटनाका आरोपी महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्साललाई प्रमुखको जिम्मेवारीबाट हटाई अन्य संलग्न प्रहरी कर्मचारीमाथि समेत अनुसन्धान शुरु गरेको छ ।

महानगरीय प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको संयोजकत्वमा प्रहरी उपरीक्षक मुकेश सिंह र प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी सदस्य रहेको छानविन समिति गठन गरेको हो ।

त्यस्तै महानगरीय प्रहरी प्रवक्ता श्यामलालज्ञवालीको हस्ताक्षरमा आज जारी विज्ञप्तिमा महानगरीय प्रहरीको कोभिड–१९ को सङ्क्रमणको उपचारमा फ्रन्टलाइनमा खटिएका चिकित्सकप्रति उच्च सम्मान रहेको उल्लेख गर्दै प्रस्तुत घटनाप्रति गहिरो दुःख व्यक्त समेत गरेको छ ।

साथै कार्यस्थलमा खटिने प्रहरी कर्मचारीबाट पेशाकर्मी तथा आमनागरिकप्रति गरिने व्यवहारमा कहीँकतै कमजोरी हुन नदिने तथा स्वास्थ्यकर्मीको सुरक्षा र आवागमनमा विशेष संवेदनशील रहने प्रतिबद्धता समेत अभिव्यक्त गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031