बुधबार, मंसिर १७, २०७७

कोरोना संक्रमणका कारण विश्वभर ६४ हजार भन्दा बढिको मृत्यु , १२ लाख भन्दाबढि संक्रमित

काठमाडौं चैत २३,  कोरोना भाइरस कोभिड९१९ को कारण यो समाचार तयार पर्दासम्म विश्वभर ६४ हजार ७ सय ३४ जनाले ज्यान गुमाएका छन् । त्यस्तै विश्वभर १२ लाख ७ हजार २ सय १५ जना संक्रमित भएका छन् भने २ लाख ४६ हजार ६ सय ४८ जना निको भएका छन्।

समाचार एजेन्सीका अनुसार अमेरिकामा मात्रै संक्रमितको संख्या ३ लाख ११ हजार नाघेको छ भने ८ हजार ४ सय ५२ जनाको मृत्यु भइसकेको छ । त्यहाँ पछिल्लो चौविस घण्टामा १ हजार ४८ जनाको मृत्यु भएको छ ।

त्यस्तै इटलीमा संक्रमित हुनेको संख्या १ लाख २४ हजार ६ सय नाघेको छ भने १५ हजार ३ सय ६२ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या स्पेनमा १ लाख २६ हजार नाघेको छ । त्यहाँ ११ हजार ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

दक्षिण एसियाली राष्ट्रहरुमा समेत संक्रमितको संख्या बढ्दो छ । भारतमा कुल संक्रमितको संख्या तीन हजार ५ सय ८८ पुगेको छ । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031