मङ्लबार, मंसिर २१, २०७८

कोभिड -१९ संक्रमितको संख्या ४९ पुग्यो

काठमाडौं बैशाख १२ , कोभिड- १९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको छ । आज साँझ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण मा थप एक नया संक्रमितको पुष्टी भएको , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह- प्रवक्ता डा समिरकुमार अधिकारीले जनाएको छ ।

त्यस्तै डा अधिकारीले निजको विषयमा प्राप्त विवरण अनुसार निज संक्रमितलाइ आइसोलेशनमा राखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031