आइतवार, अशोज ३, २०७८

कोभिड संक्रमणको कारण मुस्लिम समुदायको १ महिने कठोर रमजान व्रत घर घरमै सिमित

  • अनुप प्रधान

काठमाडौ बैशाख १३ मुस्लिम समुदायको एक महिने कठोर रमजान व्रत आजबाट शुरु भएको छ । व्रतको समयमा मुस्लिम समुदायले महिना दिन सम्म बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेतनखाइ निराहर बस्ने गर्दछ । इस्लामिक पात्रोअनुसार  ९औं महिनामा रमजान व्रत गर्ने विधि रहेको सम्वद्ध समुदायका अगुवाहरुले बताएका छन ।

त्यस्तै व्रतको क्रममा कोभिड संक्रमणको कारण मुस्लिम आयोगले घर घरमै रमजान पर्व मनाउन आह्वान गरेअनुरुप मस्जिदमा नमाज पढ्ने काम भने यसपटक घरघरमै सिमित भएको छ ।

त्यस्तै रमजान व्रतपछि आउने इदुल फित्र मुस्लिम धर्मावलम्बीको पहिलो चाड हो । जुन पर्व आजको २९औँ दिनमा चन्द्रमा देखिए त्यसको भोलिपल्ट मनाृउने परम्परा रहेको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031