काठमाडौं चैत्र ३० वर्ष २०७७ शुभारम्भको पूर्व सन्ध्यामामानव सभ्यताको अनपेक्षीत चुनौतिहरुको सामना गरिरहनु परेको कष्टकर परिस्थितिका माझ, नयाँ बर्ष २०७७ को आगमन भएको बताउँदै नयाँ बर्ष प्रारम्भको यस सन्दर्भमा नेपाल भित्र र बाहिर रहे बसेका सबै नेपालीहरुमा सुख, शान्ति तथा समुन्नतिको मंगलमय शुभकामना ब्यक्त गर्नु भएको छ ।
कोभिड -१९को विश्वब्यापि महामारीबाट देशका विभिन्न भूभागमा र विश्वका विभिन्न देशमा रहे बसेका सबै नेपाली आक्रान्त, सन्त्रस्त र समस्याग्रस्त छन् । यस्तो स्थितिमा देश र आफुलाई सुरक्षित राख्न र सबैले सजगता अपनाउनु पर्दछ । नेपाली जनता खुशी र सुखी रहून् एवम् देशको शिर सधैं सगरमाथा झैं उच्च रहोस् भन्ने नै हाम्रो अटल चाहना रहेको उल्लेख गर्नुभएको छ ।
त्यस्तै उहाँले आफ्नो सदेशमा आफुलाई गौण बनाएर देशको सर्वोच्चताको रक्षार्थ विद्यमान संकटबाट मुक्ति पाउन र भविश्यमा उत्पन्न हुने अस्वभाविक चूनौतिको सामना गर्न हामी बीच एकता अपरिहार्य रहेको बताउँदै कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यथार्थलाई आत्म स्वीकार गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
यस्तो छ, पूर्वराजा शाहको सन्देशः
त्यस्तै राष्ट्रिय भाव र एकता प्रवलिकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा अर्को एउटा महाभूल हुने भन्दै उहाँले पुर्खाले अनादीकाल देखि अबलम्बन गर्दै आएको वैदिक सनातन दर्शन, धर्म, संस्कृति, परम्परा तथा जीवन पद्धती नै सर्वश्रेष्ठ र बैज्ञानिक भएको महशुस अहिले विश्व जगतले स्वीकार्दै गरेको हाम्रा मौलिक सनातनिक सभ्यताको पुनर्जागरण, वर्तमानको अनिवार्य चाहना र आवश्यकता बनिरहेको छ । यही जगमा उभि हाम्रो समाजको व्यवस्था, अर्थ व्यवस्था र शिक्षाको जगाधार बलियो तुल्याउन राष्ट्रिय प्रतिबद्धता आवश्यक रहेको भन्दै मानवीय वा प्राकृतिक विपत्तिको अन्त्य गर्दै नूतन इतिहास रच्न सफलता हामी सबै नेपालीलाई नयाँ बर्षमा प्राप्त होस भन्दै कामना गर्नु भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठक: दलको नेताबाट ओली बर्खास्त, संसदीय दलको नेतामा प्रचण्ड चयन
- १४३ जनामा कोभिड सङ्क्रमण पुष्टि, ८३ जना डिस्चार्ज
- ३ बुँदे सहमति भएसंगै मुलुकमा अब द्वन्द्वात्मक हिंसाको अन्त्य र शान्तिपूर्ण युगको शुरुवात: प्रम ओली
- यस्तो छ सरकार र विप्लव समूहबीच भएको ३ बुँदे सहमति
- मुलुकमा सिर्जित पछिल्लो राजनैतिक घटनाक्रम केन्द्रीत हुँदै आज काँग्रेस संसदीय दलको बैठक बस्दै
- विप्लवसमूहका नेता–कार्यकर्ता रिहाइ प्रक्रिया शुरु
- सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएसंगै प्रतिबन्ध फुकुवा ,नेता कार्यकर्तालाई छाड्न परिपत्र जारी
- देशभर थपिए थप १ सय ७ जना कोभिड संक्रमित
- सरकार र विप्लव समूहबीच भएको सहमति सार्वजनिकरण कार्यक्रमलाइ प्रम ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने
- प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक: संसदीय दलको नेता ओली र उपनेता नेम्वाङ वर्खास्त
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान