बिहिबार, चैत्र १५, २०८०

५.० म्याग्निच्यूडको भूकम्प

काठमाडौं चैत २,  राष्ट्रिय भूकम्प मापन केन्द्रले अहिले ८ बजेर ४५ मिनेटको समयमा कास्कीलाइ केन्द्र विन्दु बनाउँदै ५.० म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ । मापन केन्द्रका अनुसार भूकम्पको धक्का कास्की   अन्य आसपासका जिल्ला सहित काठमाडौं उपत्यका समेत  महसुस गरिएको जनाएको छ। भूकम्प गोरखा भूकम्प’को पराकम्पन नभइ नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।