शुक्रबार, बैशाख ७, २०८१

राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर शिवाकोटीलाइ

काठमाडौं चैत ५ , राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालको कार्यकाल सकिएसँगै नयाँ गभर्नर नियुक्त हुन नसक्दा अर्थ मन्त्रालयले राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाइ कायममुकायम गभर्नरको जिम्मेवारी दिईएको छ ।

वहाल वाला गभर्नर अवकाश हुनु एक महिनाअघि नै नयाँ गभर्नर नियुक्ती गर्नुपर्ने भएपनि सरकारले अहिलेसम्म नयाँ गर्भनर नियुक्तीको प्रक्रियाका लागि मन्त्रिपरिषद्बैठकबाट अर्थ मन्त्रीको संयोजकत्वमा एक समिति बनाउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

तर प्रधानमन्त्री केपी ओली विरामी भएका कारण प्रक्रिया अघि बढन र समिति बन्न नसक्दा   सत्तारुढ नेकपा निकट मानिने वरिष्ठ डेपुटी गभर्नर शिवाकोटीलाइ कायममुकायम गभर्नरको जिम्मेवारी दिईएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829