शुक्रबार, चैत्र १६, २०८०

यसकारण पक्राउ परे प्रशस्त कटनी मण्डलीका पास्टर आचार्य

 

काठमाडौं चैत ११,  सरकारले कोरोनाभाइरसको जोखिम न्यूनिकरण तथा रोकथामका लागि भन्दै अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्कन नपाउने गरी आज बिहानबाट लागु हुने गरि ’लकडाउन’ गरेको छ ।

कोरोनाको कहरबाट आक्रान्त जनमानसलाइ क्रिश्चियन धर्म माने कोरोना भाइरस लाग्दैन भन्दै समाजीक सञ्जालमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक पाष्टर पक्राउ परेका छन् ।

यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै ति पाष्टरले भ्रम फैलाएको आरोपमा पक्राउ परेको हो । प्रहरीका अनुसार उनि प्रशस्त कटनी मण्डलीका पास्टर जुम्ला घर भई हाल पोखरा बस्दै आएका केशवराज आचार्य रहको थाहा भएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।