शुक्रबार, बैशाख ७, २०८१

नयाँ शैक्षिक सत्रदेखि नयाँ समयमा विधालय सञ्चालन हुने

काठमाडौ चैत ३ , प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि मौजुदा विधालयको सञ्चालनको समयसिमा परिवर्तन गर्दै देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ३ बजेसम्म विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

शिक्षा मन्त्रालयले विद्यालय सञ्चालनको नयाँ समय कार्यान्वयबारे सरोकारवालासँगको छलफल पछि गरेको प्रस्तुत निर्णय कार्यान्वको लागि मन्त्रालय मातहतका सवै निकायलाई सोहि अनुरुप निर्देशन समेत दिएको छ ।

छलफलमा प्याब्सन, एनप्याब्सन, हिसान, ट्राफिक प्रहरीका अधिकारी, अभिभावकका प्रतिनिधि तथा काठमाडौं, ललितपुर, भक्तपुर र मध्यपुर ठिमी नगरपालिकाका प्रतिनिधिहरु रहेको मन्त्रायले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829