शुक्रबार, बैशाख ७, २०८१

आज अपरान्ह सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौ चैत ५ , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी ओलीको सल्लाहमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले आज दिउँसो ४ बजे सचिवालय बैठक बोलाएको सम्वद्ध स्रोतले जनाएको छ ।

प्रम ओलीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी हुने बताईएको छ । त्यस्तै बैठकमा राजनैतिक मुद्धासंगै पछिल्लो सयम विश्वभर कोरोना भाइरसको त्रास बढिरहेकोले यही विषयसंगै  स्वास्थ्य मन्त्री भानुभक्त ढकालको गैरजिम्मेवार अभिव्यक्ति घरमा पाहुना आइरा छ आज नवोल्ने भने पछि नवोल्ने भन्दै सञ्चारमाध्यमलाइ दिएको अभिव्यक्तिको   भइरहेको सर्वत्र आलोचनाका विषयमा समेत  छलफल हुने बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829