सोमवार, अशोज १२, २०७७

५.० म्याग्निच्यूडको भूकम्प

काठमाडौं चैत २,  राष्ट्रिय भूकम्प मापन केन्द्रले अहिले ८ बजेर ४५ मिनेटको समयमा कास्कीलाइ केन्द्र विन्दु बनाउँदै ५.० म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ । मापन केन्द्रका अनुसार भूकम्पको धक्का कास्की   अन्य आसपासका जिल्ला सहित काठमाडौं उपत्यका समेत  महसुस गरिएको जनाएको छ। भूकम्प गोरखा भूकम्प’को पराकम्पन नभइ नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829