मङ्लबार, मंसिर १६, २०७७

सेतो मछिन्द्रनाथको रथयात्रा स्थगित

काठमाडौं चैत ७ , विश्वव्यापी आतंककको प्रारुपमा फैलिएके कोरोना भाइरसले महामारीका कारण यस वर्ष सेतो मछिन्द्रनाथ रथयात्रा स्थगित गरिने भएको छ ।सेतो मछिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिको आज बसेको बैठकले पूजाआजाका कार्यक्रम सुचारु रहने तर रथयात्रा भने स्थगन गर्ने निर्णय गरेको हो ।

प्राप्त समाचारमा उल्लेख भएअनुसार आजकको बैठकमा गुथि संस्थानया अध्यक्ष हरिनारायण चौधरी, काठमाडौं गुथि संस्थानका अध्यक्ष हरिप्रसाद सुवेदी, सेतो मछिन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति र विभिन्न स्थानीय तह र संघसंस्थाया प्रतिनिधिहरु सहभागीता रहेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829