मङ्लबार, मंसिर १६, २०७७

यी हुन पत्रकार विरेन्द्र साह हत्या काण्डका मुख्य योजनाकार कुन्दन फौजदार

हत्यारामध्येका दुई जना  लालबहादुर चौधरी , हरेराम पटेल अझै फरार

काठमाडौं फागुन २५, आज भन्दा १२ वष अघि पिपरा बजारबाट अपहरण हत्या गरिएका पत्रकार विरेन्द्र साहको हत्या काण्डका मुख्य योजनाकार कुन्दन भनिने नरेन्द्र फौजदारलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपरेसंगै फौजदारलाई बारागढी गाउँपालिकास्थित उनकै घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बारामा आइतबार सार्वजनिक गरिएको हो । हाम्रा सहकर्मीका  अनुसारफौजदार होली मनाउन घर आएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी फैजदारको घरमा छापा मार्दै पक्राउ गरेको  बताईएको छ । फौजदारलाई पक्राउ गर्ने क्रममा जिनका आफन्तजनले अवरोध गरेपछि चार राउण्ड हवाई फाइरिङ गर्नु परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको  छ ।

यसअघि हत्याकाण्डका अन्य अभियुक्त मनेजर गिरी र राम एकबाल सहनी पक्राउ परेपनि फौजदार लालबहादुर चौधरी , हरेराम पटेल फरार रहदै आएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829