बुधबार, मंसिर १७, २०७७

प्रधानमन्त्री ओलीले आज देशबासीका नाउँमा सम्बोधन गर्ने

काठमाडौ चैत ७,  प्रधानमन्त्री केपी ओलीले आज देशबासीका नाउँमा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कोरोना भाइरसबाट नेपालीलाई सुरक्षित राख्न सरकारले गरिरहेको प्रयासका बारेमा जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको सचिवालयले जनाएके छ ।

दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका ओलीलाई संक्रमण हुने डरलेसम्बोधनका क्रममा सरकारी सञ्चारमाध्याम बाहेक अरु पत्रकारलई प्रवेश नदिएने प्रमको  सचिवालय स्रोतले जनाएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829