काठमाडौं फागुन २६, आज फागुन शुक्ल पूर्णिमाका दिन अर्थात वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा मनाइदैछ । हिमाली एवं पहाडी जिल्लामा आज हर्षोल्लासका साथ त्यस्तैगरि तराइमा मंगलवार मनाइँने होलीपर्वको महत्वनै वेग्लै रहेका छन । तर यसवीचमा िविश्वव्ययापी फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा अहिलेसम्म नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन भनेसंगै नेपाल सरकार र मातहतका निकायले होली लगायतका कुनैपनि पर्व नमनाउँन आग्रह गरे अनुरुप यसपटक विगतको तुलनामा होली खेल्ने समुदायको सख्यात्मक रुपमा कमिआएको छ । त्यस्तै सरकारी सूचनाको अवज्ञा गर्दै सडकमा काम विशेषले त्यस्तै कोहि कसैलाइ पनि इच्छाविपरीत रङ र लोला हान्ने क्रम नर्गन सरोकारवाला निकायले यसअघिनै सूचना जारी गरिसकेका कारण पनि होलीको रौनकतामा कमि आएको पाइन्छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । यद्यपी होलीलाइ मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्नुको मजानै वेग्लै रहिआएको छ ।
तर पर्वको नाममा रमाइलो भन्दै केहि समय यता बढ्दो विकृति अर्थात गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने रासायनिक पदार्थ मिसावट भएको रंग प्रयोग गर्ने जस्ता विसंगति प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थाले पनि राज्य माताहका निकायले जारी गरेको सूचनाको अवज्ञा गर्दै अराजक प्रारपमा होली खेल्ने र सडकमा काम विशेषले त्यस्तै कोहि कसैलाइ पनि इच्छाविपरीत रङ र लोला हान्ने जस्ता आराजक क्रियाकलापमा लाग्ने प्रवृ कहिकतै देखिएक कारण त्यस्ता क्रियाकलापलाइ बेलैमा रोक्नु आवश्यक रहन्छ ।
त्यसअर्थमा पनि पर्व र शक्तिको आडमा दम्भ प्रस्तुत गर्दै मइले जे गर्दा हुन्छ भन्ने मनोभावबाट प्रेरित हुँदै यो वा त्यो नाममा आफ्नो शक्ति प्रदर्शन गर्ने हो भने ढिलो चाँडो जसरी होलीकाले कुर्कम र असत्यको पक्षपाती हुँदै शक्तिको दम्भ प्रस्तुत गर्दै प्रह्लादलाइ वोकेर दन्किरहेको आगोमा व्रम्हाबाट वरदान पाएको अवस्थामा पनि आफैँ भष्म भएझै भष्म हुन रत्तिपनि समय लाग्दैन । त्यसैले शक्ति सन्तुलनलाइ कायम राख्दै पर्वलाइ पर्वको रुपमा सौम्य र सभ्य तरिकाले मनाउँ होली पर्वको अवसरमा सवैमा हार्दिक शुभकामना‘…………।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- अनागरिक रवि नागरिकता प्राप्तिसंगै भए नेपाली नागरिक
- नेपाली नागरिता प्राप्तिका लागि लामिछानेले आज जिप्रका काठमाडौंमा आवेदन गर्दै
- शहीद सप्ताह: शहीद गंगालाल र दशरथ चन्दप्रति श्रद्धासुमन अर्पण
- चितवन निर्वाचन क्षेत्र नं २ मा उपनिर्वाचन हुँने
- यस वर्षको एसईईको परीक्षा तालिका प्रकाशन [तालिका सहित]
- श्रममन्त्री अर्याललाइ रास्वपाको सभापति र संसदीय दलको नेताको जिम्मेवारी
- पदमुक्त पछि मन्त्रालयबाट बाहिरिँदै रविले भने-म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नु भएको हो थाहा छैन
- सर्वोच्च संवैधानिक इजलासको फैसला: उपप्रम तथा गृहमन्त्री लामिछानेको सांसद पद खारेज
- एपोन र पिडानवीच ३ बुँदे सहमति
- उपप्रम लामिछानेको नागरिकता प्रकरणको सुनुवाइ सकियो ,फैसला आजै आउने सम्भावना
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान