मङ्लबार, मंसिर १६, २०७७

अर्को सूचना प्रकाशित नभएसम्म खेलकुदका कार्यक्रमहरु स्थगित गर्न परिषद्‌को आग्रह (विज्ञप्ति सहित)

काठमाडौं फागुन २२, राष्ट्रिय खेलकुद परिषद्‌ले परिषद् र अन्तर्गत सञ्‍चालन गरिने अत्यधिक भिडभाड हुने सबै किसिमका खेलकुद प्रतियोगितालगायतका कार्यक्रमहरु अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गर्न आग्रह गरेको छ ।

युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा परिषदको आज बसेको बैठकले भिडभाड हुने स्थलहरुलाई संक्रमण हुनसक्ने संवेदनशील स्थलको रुपमा लिइएको हुँदा परिषद् र अन्तर्गत सञ्चालन गरिने अत्याधिक भिडभाड हुने सबै किसिमका खेलकुदका प्रतियोगिता लगायतका कार्यक्रमहरु अर्को सूचना प्रकाशित नभएसम्म सम्भव भएसम्मका कार्यक्रमहरु स्थगित गर्न आग्रह गरेको हो ।

यसअघि स्वास्थ्य मन्त्रालयलेसमेत विज्ञप्ति जारी गर्दै गोष्ठी, सेमिनार, पाटी, मेला, सपिङ्ग कम्प्लेक्स्, सिनेमा हल, कुनै पनि खेलकुद वा मनोरञ्जनका कार्यक्रमहरु लगायतका कार्यक्रम नगर्न-नगराउन आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829