शनिबार, मंसिर २०, २०७७

अब बिनाकाम घरबाहिर निस्के सम्झाइ बुझाइ होइन, सिधै क्वारेन्टाइन

काठमाडौ चैत १५,  कोरोना भाइरसको उच्च जोखिम देखिएसंगै नेपाल सरकारले जारी गरेको साताव्यापी लकडाउनको अवज्ञा गर्दै बिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई प्रहरीले अव सम्झाइ बुझाइ घर फर्काउने नभइ सिधै क्वारेन्टाइनमा राख्ने भएको छ ।

यसअघि प्रहरीले बिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई सोधपुछ गर्दै अत्यावश्यक काम हो भने सम्पादन गर्न होइन भने सिधा घर जान सम्झाइबुझाइ गर्दै आएको थियो ।

सरकारको निर्णय मान्नु सबै नागरिकको कर्तव्य हो । तथापी मुलुकको विषम परिस्थितीमा जारी गरिएको आदेशको अटेर गर्दै बिनाकाम यताउता टहलिदै हिँड्ने क्रममा पछिल्लो समय कमि नआएसंगै त्यस्ता व्यक्तिलाइ पक्राउ गरी क्वारेन्टाइनमा राख्ने नीति अख्तियार गरेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829