काठमाडौं चैत १५ , कोरोना भाइरसको उच्च जोखिम देखिएसंगै नेपाल सरकारले जारी गरेको साताव्यापी लकडाउनको समयमा दैनिक उपभोग्य तथा अत्याआवश्यक सामाग्री खरिदका लागि वाहेक अरु समयमा विनाकाम वाहिर ननिस्कन नागरिक आग्रह गरिएको छ ।
काठमाडौं महानगरपाकिाल वडा न.१५ मा आज सञ्चालन गरिएको कोभिड – १९ सम्बन्धि बिशेष जनचेतना कार्यक्रम अन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र कामपा १५ वडा कार्यालयको तर्फबाट संयुक्तरूपमा माईकिङ गर्दै यस्तो आग्रह गरिएको हो ।
त्यस्तै आफुलाइ आवश्यक दैनिक उपभोग्य सामाग्री खरिदको क्रममा पसलमा जाँदा मास्कको प्रयोग गर्दै कम्तिमा १- १ मीटरको दुरीमा गोल घेरामा लामवद्ध भइ बस्न खाध् पसल अगाडि गोलघेरा समेत बनाउने काम भएको छ ।
कोभिड १९- सम्बन्धि सचेतनाका लागि आफु पनि बाचौं र अरूलाई पनि बचाऔं भन्ने नारा सहित सञ्चलन गरिएको प्रस्तुत चेतनामुलक कार्यक्रममा वडा न. १५ का अध्यक्ष ईश्वरमान डंगोल लगायत वडा सदस्यहरु नेपाली सेना रेञ्जर रेजिमेन्टका मेजर नानू खड्का, महानगरीय प्रहरी बृत्त, स्वयम्भुका प्रहरी नायब उपरीक्षक लाल ध्वज सुबेदी र सशस्त्र प्रहरी बलका नायब उपरीक्षक गहेन्द्र भण्डारी लगायत स्थानीय भद्रभलाड्मीको उपस्थिती रहेको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- संसद बैठक : सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
- देशैभर कुन दलका कति जनप्रतिनिधि निर्वाचित ?
- गणतन्त्र दिवसको अवसरमा ८१८ कैदीको बाँकी कैद सजाय मिनाहा
- महानगर १९ मा काँग्रेसको विजय उत्सव
- अदालतको फैसलासंगै फरार भएका पूर्वडीआईजी कोइराला पक्राउ
- बढ्दो मङ्कीपक्स रोगको जोखिम र संक्रमणबाट बच्न मन्त्रालयको आग्रह
- सरकारी जग्गा विक्री गर्न बैना गरी ५ करोड २० लाख ठगी गर्ने अधिकारी र गाईजु पक्राउ
- काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने महानगर प्रमुखको उद्घोष
- काठमाडौं महानगरमा काँग्रेसको बहुमत, यस्तो बन्यो निर्वाचित संरचना
- कैद छुटको आदेश उल्टिएसँगै पूर्वडीआईजी कोइराला फेरि जेल चलान
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान