शुक्रबार, बैशाख ७, २०८१

सत्तारुढ नेकपाको सचिवालय बैठक निष्कर्ष विहिन

काठमाडौ फागुन १०,  सत्तारुढ दल नेकपाको आज बसेको सचिवालय बैठकमा तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामा र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का विषयमा छलफल हुने बताईएपनि बैठक विना विनानिष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाइ उदृत गर्दै प्राप्त जानकारी अनुसारआजको बैठकमा मुलत सेक्युरिटी प्रेस खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड ‘कमिसन’ मागेको अडियो सार्वजनिक भएपछि सिर्जित परिस्थितिबारे सहित सञ्चार र सहरी विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने विषयमा पनि नेकपा नेतृत्वले प्रारम्भिक छलफल भएपनि बनै नितिगत निर्णय हुन नसेको बताईएको छ ।

यद्यपी कैठकले कमिसन प्रकरणका सवालमा ्सम्बन्धित निकायलाई स्वतन्त्ररुपमा छानबिन गर्न दिने प्रतिबद्धता जनाएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2020
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31