शनिबार, बैशाख ८, २०८१

राष्ट्रपतिबाट पुनःनिर्माण सम्पदाको अवलोकन भ्रमण

 काठमाडौ माघ २५ , राष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौँ उपत्यकाभित्र पुनःनिर्माण भइरहेका काष्ठमण्डप र वसन्तपुर दरबारलगायतका क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ । त्यस अवसरमा राष्ट्रपति भण्डारीलाइ विश्वसम्पदा सूचिमा सूचिकृत भएका क्षेत्रमा १०१ वटा संरचनाको पुन निर्माणका क्रममा रहेको जानकारी गराईएको थियो ।

साथै राष्ट्रपतिबाट भएको अवलोकन भ्रमण अन्र्तगत काष्ठमण्डप र बसन्तपुर क्षेत्रको भ्रमणमा भ्रमणमा नेपालका लागि चीनका राजदूत हाउ यान्छी सहित प्रदेश सभा सदस्य राजेश शाक्य , काठमाडौ महानगरका प्रमुख विद्यासुन्दर शाक्य , उपप्रमुख , संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र शिक्षा मन्त्रालय तथा पूरातत्व विभागका उच्चपदस्थ अधिकारीको सहभागी रहेको थिेयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।