बुधबार, बैशाख १२, २०८१

युवा स्रष्टा उप्रेतिको कस्तो होला तिम्रो दिलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं फागुन १४,  नेपाली साङ्गगेतिक दुनियाँमा नयाँ आयाम एवम् चम्किला नक्षत्रका रुपमा चम्कने प्रयासमा रहेका युवा स्रष्टा गणेश उप्रेतिको पछिल्लो रचना कस्तो होला तिम्रो दिलको   वोलको सुमधुर आयामको म्युजिक भिडियो सार्वजनिक भएका छ ।

य’वा स्रष्टा उप्रेतीको प्रस्तुत रचनामा सुमधुर आवाजकी धनी गायिका मेलिना राइको आवाज र चर्चित संगितकार टिका भण्डारीको संगित दिएका छन भने एरेन्जर हरिशरण सायमीले परिष्कृत प्रारुपमा कर्णप्रिय बनाउँनु बनाएका छन ।

त्यस्तै Shakti Prajwal Ghimire  निर्देशनमा फिजा योञ्जन लामा र सन्दिप सिग्देलको अभिनय रहेको म्युजिक भिडियोमा  Cinematographer नमराज Ghimire को रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।