बिहिबार, चैत्र १५, २०८०

यस कारण रोकियो प्रम ओलीको सम्बोधन

काठमाडौं फागुन २, प्रम केपीआलीले आफ्नो नेतृत्वमा गठन भएको   सरकारेको दुइवर्षे कार्यकाल दुई वर्ष पूरा भएको अवसरमा आज संसदमा गर्ने भनिएको
विशेष सम्बोधन रोकिएको छ ।राष्ट्रिय सभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको र आजको बैठक उपाध्यायप्रति शोक प्रस्ताव पारित गर्दै बैठक स्थगन गरिएका कारण प्रम ओलीको सम्बोधन रोकिएको हो ।

यद्यपी शनिवार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रम ओलीले सम्बोधन गर्ने भएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।